२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026
Dainiki
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • विशेष
  • प्रवास
  • सम्पादकीय
  • English
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • विशेष
  • स्वास्थ्य
  • जीवनशैली
  • शिक्षा
  • प्रवास
  • विचार
  • विश्व
  • मनोरञ्जन
  • कला/साहित्य
  • विज्ञान
  • सुरक्षा / अपराध
  • खेल
  • भिडियो
  • English

दैनिकी

घाइतेको उद्धार र राहतमा कमी हुन नदिन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

१८ कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन दिएका छन्। गृहमन्त्रालयमा जारी आकस्मिक बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले सरोकारवाला सबैलाई उद्धार, राहत तथा खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । गृह मन्त्रालयमा बसेको बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको उपस्थिति छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टोरमार्फत प्रारम्भिक राहत सामग्री पठाइसकिएको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएको उनको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालित भइसकेको छ ।
सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काइ ट्रकमार्फत प्रभावित क्षेत्रमा पुगिसकेको छ । गए राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाइ गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका कतिपय ठाउँमा मानवीय र भौतिक क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : November 4, 2023 at 11:43 am

https://www.nabilbank.com/individual

प्रतिक्रिया

dainiki

ताजा

एकैदिन १४ प्रकारका मुद्दाका २२ प्रतिवादी पक्राउ

२८ कात्तिक, विराटनगर । मोरङ प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४ प्रकारका मुद्दामा २२ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ।

आर्थिक संकटमा परेका व्यवसायी र जानाजान ऋण नतिर्ने ऋणीलाई एउटै दृष्टिकोणबाट हेर्न मिल्दैन

अमेरिकामा टेलिकम नेटवर्कमा समस्या आएपछि चार घण्टा आन्तरिक उडान ठप्प, १५ लाख यात्रु प्रभावित

सार्वजनिक बिदामा पनि नबिल बैंकको बैंकिङ सेवा सञ्चालन हुने

लोकप्रिय

तिहारपछि सुनको मुल्यमा भारी गिरावट


नेपाल एसबिआई बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?


नुवाकोट–रसुवाका बाढी प्रभावितको विद्युत् बिल रोक्का, नयाँ मिटर जडान निःशुल्क


‘समय बित्दैमा अपराध मेटिँदैन’ : ओली–देउवा–दाहाल युगमाथि डा. गंगा थापाको निर्मम टिप्पणी


हामी ज्ञानमा पनि फास्टफुड खोजिरहेका छौँ : शैलेन्द्र अधिकारी


https://www.nimb.com.np/

सम्बन्धित

एकैदिन १४ प्रकारका मुद्दाका २२ प्रतिवादी पक्राउ

२८ कात्तिक, विराटनगर । मोरङ प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४

आर्थिक संकटमा परेका व्यवसायी र जानाजान ऋण नतिर्ने ऋणीलाई एउटै दृष्टिकोणबाट हेर्न मिल्दैन

२८ कात्तिक, काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा लागू रहेको ऋण वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कतिपय

अमेरिकामा टेलिकम नेटवर्कमा समस्या आएपछि चार घण्टा आन्तरिक उडान ठप्प, १५ लाख यात्रु प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा टेलिकम्युनिकेसन नेटवर्कमा आएको गम्भीर समस्याका कारण आन्तरिक हवाई उडान प्रभावित हुँदा

सार्वजनिक बिदामा पनि नबिल बैंकको बैंकिङ सेवा सञ्चालन हुने

२७ कात्तिक, काठमाडौं ।  नबिल बैंक लिमिटेडले सार्वजनिक बिदाको दिनमा पनि ग्राहकलाई निरन्तर वित्तीय सेवा

अनुपम मिडिया प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : 714
  • कार्यालय
  • Anamnagar, Kathmandu, Nepal
    +977 14102617
    Admin: [email protected]
    News: [email protected]
    Marketing: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9810310115
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • विशेष
  • पर्यटन
  • प्रवास
  • अध्यक्ष : पवित्रा मुडभरी
  • प्रधानसम्पादक : माधवप्रसाद तिवारी
  • प्रयाेगकर्ता शर्तहाम्राे टिम
  • विज्ञापन
  • Preeti to unicode
Dainiki दैनिकी
© 2017 - 2026 Dainiki.com सर्वाधिकार सुरक्षित | Website by appharu.com