१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

अदालतको परमादेशपछि रिगलले बाँके प्रहरीमा गरे आत्मसमर्पण

१६ कात्तिक, काठमाडाैं । सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

बिहीबार रिगल आफैँ जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्। संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो।

प्रकाशित मिति : November 2, 2023 at 4:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/