२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित

१६ कात्तिक, काठमाडौँ । राष्ट्रियसभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ । सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेका प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १६:००