१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित

१६ कात्तिक, काठमाडौँ । राष्ट्रियसभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ । सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेका प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो ।

प्रकाशित मिति : November 2, 2023 at 4:00 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/