५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

एनआईसी एशिया ग्रोथ फण्डको बुकक्लोज मिति तय, कहिलेसम्म कायम इकाईधनीले पाउँछन् लाभांश ?

१५ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत एनआईसी एशिया ग्रोथ फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

क्यापिटलले आर्थिक वर्ष २०७९/८०का लागि एनआईसी एसिया ग्रोथ फन्डको लाभांश वितरण प्रयोजनार्थ कात्तिक २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक २१ गतेसम्म कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

प्रकाशित मिति : 09:47