२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

काठमाडौँसहित बागमती प्रदेशका अधिकांश जिल्लामा भूकम्पको धक्का

५ कार्तिक, काठमाडौँ । काठमाडौँसहित बागमती प्रदेशका अधिकांश जिल्लामा भूकम्पको धक्का महशुस भएको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा काठमाडौँसहित आसपासका जिल्लामा धक्का महशुष भएको हो । धादिङको खरी केन्द्रबिन्दु भएर ६•१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

प्रकाशित मिति : October 22, 2023 at 7:45 am