९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने

३० असाेज, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले दसैं, तिहार,छठलगायतका पर्वको अवसरमा पाँच प्रतिशत छुट दिने भएको छ । बैंकले आगामी कात्तिक मसान्तसम्ममा भुक्तानी गर्ने सम्पूर्ण ऋणीलाई सवै प्रकारको ब्याज भुक्तानी रकममा पाँच प्रतिशत छुट दिने बताएको छ ।

प्रकाशित मिति : October 17, 2023 at 5:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/