१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

एक बैंकको ५.७९ प्रतिशत लाभांश सेयरधनीको खातामा जम्मा, तपाईंको आयो त ?

३० असाेज, काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीहरुको खातामा लाभांश पठाएको छ । बैंकले मंगलबार सेयरधनीको खातामा लाभांश पठाएको हो।

गत असाेज २६ गते साधारणसभा पारित गरेकाे चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश शेयरधनीकाे खातामा पठाउन सुरू गरेकाे हाे ।

प्रकाशित मिति : October 17, 2023 at 4:56 pm