२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

स्काइ वाकको दसैँ अफर, प्रवेश शुल्कमा २५ प्रतिशत छुट

२७ असोज, काठमाडौँ । काठमाडौँको कमलादीमा रहेको स्काइ वाकले दसैँ अफर सार्वजनिक गरेको छ । वोन्डर्स नेपाल प्रालिले सञ्चालन गरिरहेको स्काइ वाकमा दसैँको अवसर पारेर केही दिनका लागि विशेष छुटको अफर सार्वजनिक गरिएको कम्पनीले जनाएकत्र छ ।

बिहान ८ बजेदेखि राति ८ बजेसम्म सातै दिन स्वाइ वाकमा सेवा पाइनेछ । २५ प्रतिशत छुटको अफर भने यही असोज २८ गतेदेखि कार्तिक ११ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । स्काइ वाक साहसिक पर्यटनको एउटा महत्वपूर्ण विधा मानिन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १९:२८