२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026
Dainiki
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • विशेष
  • प्रवास
  • सम्पादकीय
  • English
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • विशेष
  • स्वास्थ्य
  • जीवनशैली
  • शिक्षा
  • प्रवास
  • विचार
  • विश्व
  • मनोरञ्जन
  • कला/साहित्य
  • विज्ञान
  • सुरक्षा / अपराध
  • खेल
  • भिडियो
  • English

दैनिकी

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन घट्दै

२० असोज, पर्सा । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन क्रमिक रुपमम घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व सङ्कलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व सङ्कलन गरेको जनाएको छ । चालु आवको साउनका लागि भन्सार विभागले रू १५ अर्ब ६२ करोड ३७ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा रू तीन अर्ब ७५ करोड ३२ लाख कम राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।
उनका अनुसार भदौका लागि विभागले रू १९ अर्ब ३८ करोड राजस्व सङ्कलनको लक्ष्य दिएकामा रू १२ अर्ब ७१ करोड मात्र सङ्कलन भएको छ । भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने पेट्रोलियम पदार्थ, वाहनलगायतका २० वस्तुको आयातबाट सङ्कलन हुने राजस्व घट्दै गएको ढकालले बताए । उनले मुख्य २० वस्तुबाट सङ्कलन हुने राजस्व गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा ५३ प्रतिशत कम सङ्कलन भएको छ भने भदौमा गत आवको सोही महिनाको तुलनामा ६२ प्रतिशत कम भएको बताए ।
वीरगञ्ज भन्सार कार्यालयलाई इन्धन र वाहनको आयातबाटबाट मात्र ४० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन हुने गरेको भन्दै ढकालले दुवै वस्तुको आयात घट्दै गएकाले रावस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको जानकारी दिए । उनले वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि आयात हुने इन्धनबाट सङ्कलित हुने राजस्व गत आवको तुलनामा ११ प्रतिशत र वाहनबाट सङ्कलन हुने राजस्वमा १० प्रतिशतले कमी आएको बताए ।

प्रकाशित मिति : October 7, 2023 at 7:06 pm

https://www.nabilbank.com/individual

प्रतिक्रिया

dainiki

ताजा

बालेन सरकारको सुशासनमा सीआईबीको धावा, मन्त्रिपरिषद्को निर्णय पनि टेरेन

-माधवप्रसाद तिवारी २० असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको झण्डै दुई तिहाइको सरकारलाई समेत प्रहरीको एउटा इकाईले असहयोग

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने धादिङका रमेशसहित चार जना पक्राउ

उच्च अदालतका चार न्यायाधीश सर्वोच्च अदालतमा सिफारिस

महामन्त्रीमा डिला संग्रौलाकाे उम्मेदवारी दर्ता, पाँच सूत्रीय प्रतिज्ञापत्र सार्वजनिक

लोकप्रिय

त्रिशुलीपारी नेपाली कांग्रेसभित्रै केसी दाजुभाइ अस्वीकृत


नुवाकोट कांग्रेस क्षेत्र नं. २ ‘ख’ मा धाँधली भएको जगदिश्वरनरसिंह केसीको आरोप


धाँधलीको आरोपकाबीच केसी दाजुभाइ प्रतिनिधिमा विजयी, बहादुरले पाए लोकप्रिय मत


अञ्जनीको अनुसन्धानमा वंशीको भविष्य, फौजदारी मुद्दा चलाउने तयारी


नुवाकोट २ को क्षेत्रीय सभापतिमा सिंगराज र सचिवमा विवेक


https://www.nimb.com.np/

सम्बन्धित

बालेन सरकारको सुशासनमा सीआईबीको धावा, मन्त्रिपरिषद्को निर्णय पनि टेरेन

-माधवप्रसाद तिवारी २० असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेन

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने धादिङका रमेशसहित चार जना पक्राउ

२० असोज, काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम

उच्च अदालतका चार न्यायाधीश सर्वोच्च अदालतमा सिफारिस

२० असोज, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको छ ।

महामन्त्रीमा डिला संग्रौलाकाे उम्मेदवारी दर्ता, पाँच सूत्रीय प्रतिज्ञापत्र सार्वजनिक

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा निवर्तमान सहमहामन्त्री तथा नेपाल महिला संघकी पूर्वअध्यक्ष

अनुपम मिडिया प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : 714
  • कार्यालय
  • Anamnagar, Kathmandu, Nepal
    +977 14102617
    Admin: [email protected]
    News: [email protected]
    Marketing: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9810310115
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • विशेष
  • पर्यटन
  • प्रवास
  • अध्यक्ष : पवित्रा मुडभरी
  • प्रधानसम्पादक : माधवप्रसाद तिवारी
  • प्रयाेगकर्ता शर्तहाम्राे टिम
  • विज्ञापन
  • Preeti to unicode
Dainiki दैनिकी
© 2017 - 2026 Dainiki.com सर्वाधिकार सुरक्षित | Website by appharu.com