२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

५० लाख बढीको मुद्दति खाता खोल्दा अब प्यान अनिवार्य

१९ असाेज, काठमाडाैं । बैंक तथा वित्तीय संस्थामा ५० लाख रुपैयाँभन्दा बढी मुद्दति निक्षेप खाता खोल्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिएको हुनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।

अब कुनै पनि बैंक तथा वित्तीय संस्थाले कुनै प्रकृतिक व्यक्तिको ५० लाख रुपैयाँ बढीको मुद्दति निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको प्यान अनिवार्य रुपमा लिनुपर्नेछ।  यसअघि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको थिएन।

प्रकाशित मिति : October 6, 2023 at 1:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/