२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गभर्नर अधिकारी र धितोपत्र बाेर्डका अध्यक्ष हमालबीच भेटवार्ता, के विषयमा भयाे छलफल ?

८ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएकाे छ । गभर्नर अधिकारी र धितोपत्र बाेर्डका अध्यक्ष हमालबीच आज भेटवार्ता भएकाे हाे ।

उनीहरूबीच पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १६:२८