२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाईसि दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूलाई ५० रुपैयाँ

३ असाेज, काठमाडौं । नमस्ते पे ले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ आउदै गरेको चाडपर्व लाई लक्षित गर्दछ नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ ।

जस अन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाईसि दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले ५० रुपैयाँ प्राप्त गर्नेछन्। यो अभियान असोज १ गतेदेखि असोज १५ सम्म लागु हुनेछ।

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसि दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो मुख्य वालेटमा ५० रुपैयाँ प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा ५० रुपैयाँको पुरस्कृत रकम प्रयोग गर्न सक्छन्। प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाईसि प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्नेछ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

प्रकाशित मिति : September 20, 2023 at 12:30 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/