२१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026

दुर्घटनामा घाइते अनेरास्ववियुका नेताद्धय पाण्डे र दोङको निधन

३० भदौ, काठमाडौं । सिन्धुपाल्चोकमा सडक दुर्घटनामा घाइते भएका अनेरासववियुका नेताद्धय नवन पाण्डे रसमीर दोङको निधन भएको छ । एमाले स्थानी नेता दीपक देउजाले अनेरास्ववियु सिन्धुपाल्चोक सह संयोजकनवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ बलेफीमा बाइक दुर्घटना परि धुलिखेल ल्याउदै गर्दा बाटोमैनिधन भएको दैनिकीलाई जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई धुलिखेल अस्पताललैजाँदै गर्दा बाटोमै निधन भएको हो । पाण्डे र दोङ चढेको मोटरसाइकललाई शनिबार मध्यान्ह ट्याङकरलेठक्कर दिएको देउजाले बताए ।

प्रकाशित मिति : September 16, 2023 at 4:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/