१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

दुर्घटनामा घाइते अनेरास्ववियुका नेताद्धय पाण्डे र दोङको निधन

३० भदौ, काठमाडौं सिन्धुपाल्चोकमा सडक दुर्घटनामा घाइते भएका अनेरासववियुका नेताद्धय नवन पाण्डे समीर दोङको निधन भएको एमाले स्थानी नेता दीपक देउजाले अनेरास्ववियु सिन्धुपाल्चोक सह संयोजकनवीन पाण्डे जिल्ला कमिटी सदस्य समीर दोङ बलेफीमा बाइक दुर्घटना परि धुलिखेल ल्याउदै गर्दा बाटोमैनिधन भएको दैनिकीलाई जानकारी दिए

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई धुलिखेल अस्पताललैजाँदै गर्दा बाटोमै निधन भएको हो पाण्डे दोङ चढेको मोटरसाइकललाई शनिबार मध्यान्ह ट्याङकरलेठक्कर दिएको देउजाले बताए

प्रकाशित मिति : September 16, 2023 at 4:32 pm