२१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026
Dainiki
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • विशेष
  • प्रवास
  • सम्पादकीय
  • English
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • विशेष
  • स्वास्थ्य
  • जीवनशैली
  • शिक्षा
  • प्रवास
  • विचार
  • विश्व
  • मनोरञ्जन
  • कला/साहित्य
  • विज्ञान
  • सुरक्षा / अपराध
  • खेल
  • भिडियो
  • English

दैनिकी

उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस

२९ भदौ, काठमाडौँ । न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले नायब महान्यायाधीवक्ता एवं बेपत्ता छानबिन समितिका सचिव श्यामकुमार भट्टराई, सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट एक÷एकजना सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । त्यसमध्ये, जिल्ला न्यायाधीशबाट १८ जना छन् भने बाँकी ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका हुन् ।
न्यायाधीशका लागि सिफारिस हुनेमा राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुङ्गाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्रप्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजीबहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी र विनोदकुमार पोखरेल रहेका छन् ।
त्यस्तै, सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी र कानुन मन्त्रालयका सहसचिव सुशील कोइरालाको नाम सिफारिस भएको हो । कानुन व्यवसायीबाट सिफारिसमा पर्नेमा अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन रहेका छन् ।

प्रकाशित मिति : September 15, 2023 at 7:33 pm

https://www.nabilbank.com/individual

प्रतिक्रिया

dainiki

ताजा

मध्यरातमा काठमाडौँमा गोली चल्यो

२१ असोज, काठमाडौँ । काठमाडौँको काँडाघारीमा मध्यरातमा गोली चलेको छ । प्रहरीले उक्त गोली लुटेर पक्राउ गर्न चलाएको जनाएको छ । प्रहरीले गोली हानेर एक

मध्यरातमा भूकम्पको धक्का

कांग्रेसको नयाँ नेतृत्व चयन भोलि, यी ठाउँमा हुनेछ मतदान

एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ बन्द हुने

लोकप्रिय

बालेन सरकारको सुशासनमा सीआईबीको धावा, मन्त्रिपरिषद्को निर्णय पनि टेरेन


अञ्जनीको अनुसन्धानमा वंशीको भविष्य, फौजदारी मुद्दा चलाउने तयारी


प्रभु बैंकका पूर्व सीईओ अशोक शेरचन जेल चलान


मध्यरातमा भूकम्पको धक्का


ठगी मुद्दामा पक्राउ परे गणेश पाण्डे


https://www.nimb.com.np/

सम्बन्धित

मध्यरातमा काठमाडौँमा गोली चल्यो

२१ असोज, काठमाडौँ । काठमाडौँको काँडाघारीमा मध्यरातमा गोली चलेको छ । प्रहरीले उक्त गोली लुटेर

मध्यरातमा भूकम्पको धक्का

२१ असोज, काठमाडौँ । बाजुरा जिल्लाको बार्हबिसे आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

कांग्रेसको नयाँ नेतृत्व चयन भोलि, यी ठाउँमा हुनेछ मतदान

२१ असोज, काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान

एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ बन्द हुने

२१ असोज, काठमाडौं । एनआईसी एशिया बैंकले इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ। बैंकले

अनुपम मिडिया प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : 714
  • कार्यालय
  • Anamnagar, Kathmandu, Nepal
    +977 14102617
    Admin: [email protected]
    News: [email protected]
    Marketing: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9810310115
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • विशेष
  • पर्यटन
  • प्रवास
  • अध्यक्ष : पवित्रा मुडभरी
  • प्रधानसम्पादक : माधवप्रसाद तिवारी
  • प्रयाेगकर्ता शर्तहाम्राे टिम
  • विज्ञापन
  • Preeti to unicode
Dainiki दैनिकी
© 2017 - 2026 Dainiki.com सर्वाधिकार सुरक्षित | Website by appharu.com