६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

सानिमा बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति?

२९ भदाै, काठमाडाैं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेकाे बैठकले आर्थिक वर्ष २०७९/८० काे मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ९ प्रतिशत बोनस र ५.७० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १४.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : 09:25