२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

२४ भदाै, काठमाडाैं । ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

प्रकाशित मिति : September 10, 2023 at 4:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/