१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

१९ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप ११ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ। नेप्सेको सञ्चालक समितिको बैठकले ११ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो ।

पाही इन्भेष्टमेन्ट प्रालि, गरिमा सेक्युरिटिज लिमिटेड, इन्दिरा सेक्युरिटिज प्रालि, श्री आकाशभैरव सेक्युरिटिज लिमिटेड, श्री ब्लु चिप सेक्युरिटिज लि, श्री एसपीएसए सेक्युरिटिज लि, श्री एनएमबी सेक्युरिटिज लि, श्री सानिमा सेक्युरिटिज लि, श्री मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, श्री क्यापिटल हब प्रालि र  श्री स्टकस्कार्टस सेक्युरिटिज लि ले नयाँ ब्रोकर लाइसेन्सपाएका हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १७:१९