सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट
१७ भदाै, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा बन्द भएकाे छ । आज १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको काराेबार भएकाे छ ।
आज थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । यस दिन लिवर्टी इनर्जी र सिटी होटलको सेयरमूल्यका नकारात्मक सर्किट लागेको छ । आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १५:२३












