२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

५.०९ अकंले बढ्याे नेप्से, कारोबार भने एक अर्ब भन्दा कम

११ भदाै, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०९ अकंले बढेर १९९८.४८ बिन्दुमा बन्द भएको छ । आज ९८ करोड ८६ लाख २८ हजार रुपयाँ बराबरको कारोबार भएको छ ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । यस दिन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानिकर्ताहरूले सर्वाधिक गुमाएका छन् । आज सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : 15:17