११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

फेन्कामा नयाँ नेतृत्व, अध्यक्षमा बम योञ्जन

अष्ट्रेलिया फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का)को शनिवार सम्पन चौथो साधारणबाट बमयोञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको

यसै गरि उपाध्यक्षमा डा. मधु पुडासैनी, महासचिव कपिल पाण्डे, उप महासचिव डा. प्रकाश पौडेल, कोषाध्यक्ष राजन कोईराला, सहकोषाध्यक्ष विनोद दहाल रहेका छन् भने पब्लिक रिलेशन अफिसरको पद रिक्त रहेको भने उप पब्लिक रिलेशनअफिसरमा जिबन राना, राज्य संयोजकहरुमा सुरेन्द्र रेग्मी (साउथ अष्ट्रेलिया), दिकपाल पंङ्गेनी ( भिक्टोरिया), बिष्णु हमाल ( न्युसाउथ वेल्स), योगेन्द्र श्रेष्ठ (बेस्टन अष्ट्रेलिया), सुरज पौडेल (एसिटी) रहेका छन् भने वाकी राज्यका संयोजक आगामी बैठकबाटतोकिने भएको

नव निर्वाचित अध्यक्ष बमजनले विभिन्न राज्य सरकारहरु संग विभिन्न संस्थाले सम्पर्क सम्पर्क बढाउदै लगे पनि संघिय सरकार संगसम्वन्धलाई विकास विस्तार गर्न २०१५ मा फेन्का जन्म भएको औपचारिक रुपमा २०१८ मा दर्ता भएको बताए उनले अष्ट्रेलियाभरिका ८७ बटा नेपाली समुदायका संस्थाहरु आबद्ध भएको बताउदै आगामी दिनमा ति संस्थाहरुलाई एउटै मालामा गास्दै नेपाल यहारहेका नेपालीहरुको हितमा क्रियाशिल हुने बताए उनले एक अर्का संस्थाहरु विच सम्वन्य गर्दै सरकारहरुबाट सहयोग लिदै नेपालीसमुदायलाई अगाडि लान फेन्का क्रियाशिल रहने बताए

सिड्नीमा भएको साधारण सभाको उद्घाटन अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशनाथ प्याकुरेलले गरेका थिए

प्रकाशित मिति : August 28, 2023 at 1:02 pm