८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

फुटबलर विमल घर्ती विवाह बन्धनमा बाँधिए

३ भदाै, काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले विवाह बन्धनमा बाँधिएका छन् । उनले आफूले विवाह गरेको सामाजिक सञ्जालमा तस्बिर राख्दै आज जानकारी दिएका हुन् ।

विमतलले लामो प्रेमिका लिना प्रधानसँग काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेको बताइएको छ । विमल र लिना समयदेखि प्रेम सम्बन्धमा थिए ।

विमलले राष्ट्रिय टोलीका साथीहरूलाई पनि जानकारी नगराइ विवाह गरेको बताइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आईतवार १८:२१