८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने रास्वपा सांसदहरुको घोषणा

२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

शुक्रबार सभामुख देवराज घिमिरेलाई पत्र बुझाउँदै रास्वपा सभापति रवि लामिछानेले यस्ताे बताएका हुन् । साथै, लामिछानेले अहिलेसम्म पठाएको भए हिसाब मिलान गरिदिने व्यवस्थाका गरिदिन पनि सभामुखलाई अनुराेध गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १४:२१