नेप्सेमा थप ११ लाख ८७ हजार कित्ता बोनस सेयर सूचिकृत
२४ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार सुर्योदय वोमी लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा कम्पनीकाे १५ प्रतिशत बोनस बापतको ११ लाख ८७ लाख ९७७.१८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १२:३९












