११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२९ चैत, काठमाडौं। स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९७ हजार १ सयमा कारोबार भएको छ ।

 यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार हुँदैछ ।

प्रकाशित मिति : April 12, 2026 at 10:49 am