३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ नेप्सेमा सूचीकृत

२३ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ सूचीकृत भएको छ। नेप्सेमा म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल ७ करोड ५० लाख ७२ हजार ३९० इकाइ सूचीकृत भएको हाे ।

नेप्सेले यो म्युचुअल फन्डलाई ‘सी ३० एमएफ’ कारोबार संकेत प्रदान गरेको छ। भोलि बुधबारबाट यसका इकाइहरु खरिद बिक्री गर्न सकिनेछ।

प्रकाशित मिति : 11:52