२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

राष्ट्रपति पौडेल अस्पताल भर्ना

३० जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि पौडेललाई मंगलबार बिहान बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरिएकाे हाे ।

राष्ट्रपति पौडेल केही समय अघिमात्रै भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि नेपाल फर्किएका थिए।

प्रकाशित मिति : 15:01