२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रोग्रेसिभ फाइनान्सको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

११ जेठ, काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर र न्यूनतम मूल्य भने खुलाएको छैन ।

यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि संस्थापक सेयर खरिद गर्न ३५ दिने सूचना जारी गरेको थियो। तर, संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि संस्थापक सेयर बिक्री खुला गरेको हो।

साे सेयर खरिद गर्न चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले १५ दिनभित्र काठडाैंकाे तीनकुनेस्थित कम्पनीको कर्पोरेट कार्यालय स्थित कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्ने सकिनेछ ।

प्रकाशित मिति : May 25, 2023 at 12:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/