२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

एडिलेडमा एनपिपिएफले भेटघाट तथा वार्विक्यु गर्दै

एडिलेड । नेपाली जनप्रगतिशिल मञ्च(एनपिपिएफ) साउथ अष्ट्रेलियाको आयोजनामा मे २७ शनिवार भेटघाट तथा वार्विक्यु आयोजनाहुने भएको छ ।

मञ्चका भर्खरै पुनर्गठित साउथ अष्ट्रेलिया राज्य समिति  अध्यक्ष कृष्ण भट्टराईले नया राज्य समितिका पदाधिकारी तथा सदस्यहरुकोसमुदायका अगुवाहरु संग परिचयात्मक भेटघाट आयोजना गरिएको बताए ।

भट्टराईले नेपाली जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको स्थापना   दिवसको पुर्व सन्ध्याको सन्दर्भ समेत जोडेर कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रम एडिलेडको बोनाथन पार्कमा दिनको १ बजे देखी ५ बजे सम्म हुने भएको छ ।

प्रकाशित मिति : May 24, 2023 at 5:04 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/