१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेप्सेमा वृद्धि कायमै, दुई कम्पनीको सेयर मूल्यमा सर्किट


१० जेठ, काठमाडौं । साताको चौथो काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १६.४९ अकंले बढेर १९५९.१२ बिन्दुमा बन्द भएको छ । आज २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ ।

आज आत्मनिर्भर लघुवित्त र युनिलिभर नेपालको सेयर मूल्यमा सर्किट लागेको छ ।  यस दिन सानिमा इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १५:१७