३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

१० ओटै संसदीय समितिको बैठक एकै पटक

२ जेठ, काठमाडौं। आजबाट सङ्घीय संसद् अन्तर्गतका विषयगत समितिहरूकौ बैठक बसिरहेका छन् । जसअनुसार १० ओटै संसदीय समितिको बैठक एकै पटक बसेको हो ।

ज्येष्ठ सदस्यले अध्यक्षता गरेको आजको बैठकले दलीयआधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल भइरहेको छ । गत मंसिर ४ गते निर्वाचन सम्पन्न भए पनिअझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन ।

प्रकाशित मिति : May 16, 2023 at 12:02 pm