८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

नेप्सेमा २ लाख ५९ हजार कित्ता सेयर सूचिकृत

२५ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा वेष्ट फाइनान्स लिमिटेडले लिलाममार्फत बिक्री गरेको २ लाख ५९ हजार २९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १६:२३