८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

नेप्सेमा थप २९ लाख ७१ हजार कित्ता बाेनस सेयर सूचीकृत

२५ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कमपनीकाे बाेनस सेयर सूचीकृत भएको छ। नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको १३.२७ प्रतिशत बोनस बापतकाे २९ लाख ७१ हजार ९३० कित्ता सेयर सूचीकृत भएको हाे ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८का लागि १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेको थियाे। साेही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हाे ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १५:२९