२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

आज कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर ?

२५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमवार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १० पैसा र बिक्री दर १६५ रुपैयाँ८६ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५६ पैसा पुगेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको छ ।

कतारी रियालकोमूल्यएकको खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ८१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : May 8, 2023 at 9:48 am