२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कतिमा भयाे मकर जितुमाया सुरी हाइड्रोपावरको पहिलो कारोबार ?

२४ वैशाख, काठमाडाैं । मकर जितुमाया सुरी हाइड्रोपावरको पहिलो कारोबार भएको छ। आज वैशाख २४ गते आइतबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे सेयर प्रतिकित्ता २७८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको हाे।

नेप्सेमा कम्पनीकाे  स्थानीयको ७ लाख ६० हजार कित्ता, सर्वसाधारणको १५ लाख २० हजार कित्ता र संस्थापको ५३ लाख २० हजार कित्ता गरी कुल ७६ लाख कित्ता सेयर सूचीकृत भएको हाे ।

नेप्सले पहिलो कारोबारको लागि न्यूनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैयाँ १३ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो। साेही मूल्यकाे आधारमा आज कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएको हो।

प्रकाशित मिति : May 7, 2023 at 11:30 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/