२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्य मनोनीत

२२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार नेता रिजाललाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

प्रकाशित मिति : May 5, 2023 at 7:01 pm