१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

एडिलेडमा प्रेम कथामा आधारित `नाई नभन्नु ल ६ ´प्रदर्शन हुदै

एडिलेड नेपाली प्रेम कथामा आधारित चलचित्र `नाई नभन्नु ´ को प्रिमियर शो एडिलेडमा मे शनिवार हुने भएको शोस्थानिय मर्करी सिनेमा हलमा हुने इभेन्ट पाटनर बैदिकका निर्देशक ज्योतिष समेत रहेका प्रकाश गैर्हेले बताए

चलचित्रमा बालबालिकादेखि यूवापुस्ताको प्रेमकथा देखाइएको नेपाली चलचित्रमा शृङ्खलाको सुरूआत गरेर सफल भएकोउदाहरण हो, ‘नाई नभन्नु नवनायक आर्शिवाद क्षेत्रीले आँचलसँगको प्रेम सम्बन्धका लागि गरेको त्याग, तपस्या द्धन्द्धकोकथालाई देखाइएको भुल्ने रोग (डिमेन्सिया) लाई आधार बनाएर तयार गरिएको चलचित्र ऋतु (आँचल शर्मा) को वरपर घुमेको फिल्मको कथा विकासले सामिप्यराज तिमिल्सिना अरुणदेवी जोशीद्वारा लिखित चलचित्रमा आँचल शर्मा, आर्शिवाद क्षेत्री, सरोजखनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको प्रेम सम्बन्धका लागि शिशिर(आशीर्वाद क्षत्री) ले गरेको त्याग, तपस्या द्वन्द्व नै मुख्य कथा हो ऋतुसँग शिशिरको भेट हुनु दुईबीच मायाप्रेम गाँसिनु एउटा सानोदुर्घटनाका कारण सिर्जना हुने उतारचढाव नै विषयवस्तु हो

भुल्ने रोगका कारण ऋतुले आफ्नो सबै वर्तमान भुलेर विगतमा फर्कंदै जाँदा शिशिरसँगको प्रेम के होला ? यही जिज्ञासालाई कथामार्फतमेटाउन खोजिएको

सन्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको फिल्ममा विकासराज आचार्य बिष्णुमणी दाहाल निर्माताकोरुपमा छन्

हिमाल केसीको एक्सन निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, कविराज गहतराज मनोज विश्वकर्माकोकोरियोग्राफी, भुपेन्द्र अधिकारी, बसन्त सापकोटा शरद शंकरको संगीत

प्रकाशित मिति : May 5, 2023 at 7:55 am