२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

गणेश खोलाको पुल नजिकै पुनः भ्वाङ, पृथ्वी राजमार्ग पूर्ण रूपमा अबरूद्ध

२० वैशाख, धादिङ । पृथ्वी राजमार्गको धनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलाको पुल नजिकै सडकमा पुनः भ्वाङ परेको छ । पुल नजिकै पुनः भ्वाङ परेपछि राजमार्ग अबरूद्ध भएको छ । केहीबेर अघि पुल नजिक पुनः भ्वाङ परेपछि सवारी आवागमन दुबैतर्फको अबरूद्ध भएको पत्रकार सरोज पौडेलले जानकारी दिए । सोमबार त्यसै गरी अबरूद्ध भएको पुल १४ घण्टापछि सञ्चालनमा ल्याइएको थियो ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १२:५२