१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

सेयर बजार बन्द, अब कहिले खुल्छ ?

१८ वैशाख, काठमाडाैं । आज वैशाख १८ गते सोमबार सेयर बजार  बन्द रहनेछ। आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस यो दिन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

सार्वजनिक बिदा दिइएकोले आज सेयर बजार पनि बन्द रहने भएको हो।अब सेयर बजार मंगलबार मात्रै खुल्नेछ। साताकाे पहिलाे काराेबारकाे दिन आइतबार नै सेयर बजार दोहोरो अंकले ओरालो लागेर १८७०.६५ को विन्दुमा बन्द भएको छ। यो साताको सेयर बजार कता जाल भन्ने आम लगानीकर्ताकाे चासाेकाे बिषय बनेकाे छ ।

प्रकाशित मिति : May 1, 2023 at 9:29 am