७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

नेप्सेमा ६ लाख १७ हजार कित्ता बोनस सेयर सूचिकृत

१७ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुह्येश्वरी मर्चेन्ट बैकिङ्गको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ६.५ प्रतिशत बोनस बापतको ६ लाख १७ हजार ७६० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि ६.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।  सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १५:५९