६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

सोमबार सेयर कारोबार बन्द रहने

१७ वैशाख, काठमाडाैं । सरकारले भोलि वैशाख १८ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार मजदूर दिवसको अवसरमा सरकारले देशभरी सार्वजनिक बिदा दिने भएको हो ।

सार्वजनिक बिदा भएसँगै भोलिसार्वजनिक बिदा भएसँगै भोलि बीमा, बैंक तथा वित्तीय संस्था, सेयर बजार लगायतका सरकारी कार्यालयहरु समेत बन्द रहनेछन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १४:१८