२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमालेले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै

१५ वैशाख, काठमाडौं । नेकपा एमालेले आज आकस्मिक पत्रकार सम्मेलन गर्ने भएको छ। आज ४ बजे ललितपुरको च्यासस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको हो।

देशको शान्ति सुरक्षा लगायत समसामयिक विषयमा पार्टीका धारणा सार्वजनिक गर्न आज आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्न लागेको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताए ।

प्रकाशित मिति : April 28, 2023 at 2:05 pm