१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

महानगरले गर्याे बालाजुको कोत धुकु पेट्रोल पम्प सिल

१४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ । महानगरपालिकाले मापदण्ड विपरीत घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हाे ।

प्रकाशित मिति : April 27, 2023 at 12:55 pm