२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

नेप्सेमा थप ५ लाख १४ हजार कित्ता बोनस सेयर सूचीकृत

२३ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज थप १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।

आज नेप्सेमा कम्पनीकाे ५ प्रतिशत बोनसबापतको ५ लाख १४ हजार ८० कित्ता सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १३:१०