नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, भोली कतिमा खुल्छ कारोबार ?
२२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको १३.२७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३६९ रूपैयाँ ४७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४१८ रुपैंया ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब भोली बिहीबार सेयर बजारमा कारोबार खुल्नेछ
प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १६:२६












