२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

घोडेजात्राको दिन पनि राहदानी विभाग खुला रहने

६ चैत, काठमाडाैं । राहदानी विभाग भोलि चैत ७ गते मंगबार पनि खुल्ला रहने भएकाे छ । सरकारले भोलि घोडेजात्राका अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभाग भने खुला रहने भएको हाे।

विभागले आज एक सूचना प्रकाशित गर्दै भोलि मंगलबार कार्यालय खुला रहने जानकारी गराएको हो। भोलि कार्यालय बिहान १० बजेदेखि दिउँसो २ः३० बजेसम्म खुल्ला रहने जनाएकाे छ ।

प्रकाशित मिति : March 20, 2023 at 1:33 pm