२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

२ फागुन, काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।

प्रकाशित मिति : March 16, 2023 at 1:31 pm