८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपाललाई दोस्रो सफलता, युएईका कप्तान मोहम्मद वासिम आउट

२ चैत, काडमाडौं । नेपाल र युएई विचको जारी खेलमा नेपालले दोस्राे विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले दोस्रो विकेट गुमाएको छ ।

नेपालका लागि सन्दिप लामिछानेले दोस्रो विकेट निकै महत्वपूर्ण समयमा लिएका छन् । आईसीसी विश्वकपलिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिमर निकै महत्वपूर्ण मानिएको यो खेलमा सन्दिपले युएईका कप्तान मोहम्मद वसिमलाई निकालेका छन् । यो खेलमा दोस्रो विकेट निकै महत्वपूर्ण मानिएको छन् । १८ ओभरको खेल सुरु हुँदा युएईले १०२ रनमा खेलिरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ११:१७