२२ चैत्र २०८२, आईतवार | Mon Apr 6 2026

नेप्सेमा १० कराेड ७७ हजार कित्ता सेयर सूचिकृत

१ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंक लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ । नेप्सेमा प्रभु बैंक लिमिटेडले साविककाे सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई १:१ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य तथा चुक्ता मूल्य १०० रूपैयाँ दरकाे कुल १० कराेड ७७ हजार एक सय ९८ दशमलव ८५ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम सूचीकरण भएकाे हाे ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १२:४५